कास्की केन्द्रबिन्दु भएर ५ रिक्टरस्केलको भूकम्प

काठमाडौं । कास्की केन्द्रबिन्दु भएर ५ रिक्टरस्केलको भूकम्प गएको छ । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  भूकम्पको धक्का कास्कीसहित विभिन्न जिल्लामा महसुश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?