फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७७ हजार रहेको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला छापावाला सुनको ७७ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७७ हजार २ सय रहेको छ ।

आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ७ सय ९० रहेको थियो भने आजपनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

लेखकबाट अरु

सुनबारे रोचक तथ्यः सुखको गहना, दुखको खजना, सम्बन्धको गाँठो कस्न किन चाहियो सुन ?

राष्ट्र बैंकको गर्भनर बन्न टिठलाग्दो दौडधुप ? को बाहिरिए, को भित्रिए ?

आर्थिक वर्षको पहिलो चौमासिक: कुन मन्त्रालयको खर्च कति ?

एनसेल प्रकरणः मुछिए धितोपत्र बोर्डको अध्यक्ष पदका दावेदार ढुङ्गाना

नेपाल राष्ट्र बैंकका अहिलेसम्मका गभर्नरः हिमालयन शमशेरदेखि चिरञ्जीवी नेपालसम्म, कस्को कार्यकाल कस्तो ?

२०१९ मा मनि ट्रान्सफर मार्फत् सबैभन्दा धेरै रेमिट्यान्स भित्रियो, कुन देशबाट कति ?

फर्केर हेर्दा २०१९ : बैंक तथा वित्तीय क्षेत्रमा यस्ता उथलपुथल

नयाँ वर्ष २०२०: जीवनलाई आर्थिक रुपमा नयाँ उचाइमा पु-याउन जान्नुहोस् यस्ता कुरा

वैदेशिक रोजगारीबाट फर्किँदै हुनुहुन्छ ? जान्नैपर्छ यी ५ कुरा

गभर्नरको कुर्सीः ओली, प्रचण्डदेखी अर्थमन्त्रीसम्मको फेरो तानातान, कस्को भागमा पल्टिएला पासा ?

कसरी मनाउँदै हुनुहुन्छ बालबालिकाको जन्मदिन ? केही नयाँ गर्ने कि !

जसले मतले हारे तर मन जिते, भन्छन् “अबको जीवन संगठन सुधार र समाजसेवामा”

को बन्ला राष्ट्र बैंकको १७ औं गभर्नर ? चर्चामा रहेका यी ७ नाम

यसरी निष्काशन गरिन्छ नयाँ नोट, केरमेट गरे जेल र जरिवाना

एनसेललाई कर तिराउन सरकारको ताकेता, यसरी चुकेको थियो राजनीतिक नेतृत्व

नजिकियो भ्रमण वर्ष २०२०: सरकारले ध्यान दिओस् यी ७ कुरा

१९ सरकार फेरिए, आएन मेलम्ची : कहिले मेटिएला काठमाडौंको तिर्खा ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?