डलर र दिनारको भाउ बढ्यो, अरु के भयो ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ४ गते मंगलवारका लागि १ अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ १४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५८ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ७४ पैसा तथा बिक्रिददर ३८५ रुपैयाँ ६८ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१३ रुपैयाँ ७९ पैसा तथा बिक्रिददर ३१५ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?