देशभरका होटललाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

काठमाडौं । विश्वभरी फैलिएको अवस्थामा नेपालमा पनि सरकारले उच्च सर्तकता विभिन्न काम गरीरहेको छ । कोरोना फैलिन नदिन सरकारले विभिन्न देशभरका होटललाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको छ ।

होटललाई अस्थायी अस्पतालका रूपमा प्रयोग गर्न होटेल संघ नेपाल (हान)लाई अनौपचारिक रूपमा सरकारले प्रस्तावसमेत गरिसकेको बताइएको छ । हानले उक्त प्रस्तावमा समर्थन जनाएको छ ।

सरकारले अहिले पहिलो चरणको काम गरीरहेको छ । होटललाई क्वारेनटाइन बनाइने विषय दोस्रो चरणको तयारी हो । संक्रमण फैलिहाले होटलाई क्वारेन्टाइन बनाइने भएको हो । सबै होटल व्यवसायीले उक्त प्रस्तावलाई समथए जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?