काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्वस्थ बनेका छन् ।
उनी बुधबार साँझ बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।
मुटुमा समस्या देखिएपछि उनी उपचारका लागि अस्पताल पुगेको र चिकित्सकहरुले भर्ना गरेर उपचार गरिरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया