कोरोनाका कारण इटालीमा एकैदिन ४ सय ७५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण इटालीमा एकैदिन ४ सय ७५ जनाको मृतयु भएको छ । २४ घण्टामा कोरोनाले सो संख्यामा मानिको मृतयु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

२४ घण्टामा मृत्यु हुनेको सो संख्या अअिले सम्मकै उच्च हो । अहिलेसम्म इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ९७८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?