आजको विनिमयः विदेशी मुद्राको भाउ के भयो ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ६ गते बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ११ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३० रुपैयाँ ८ पैसा तथा बिक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ११ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५७ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ११ पैसा तथा बिक्रिददर ३८४ रुपैयाँ ५ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१३ रुपैयाँ ८६ पैसा तथा बिक्रिददर ३१५ रुपैयाँ ४४ पैसा रहेको छ ।

आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?