चितवनमा ७२ घण्टामा ७० बेडको कोरोना विशेष अस्पताल (तस्वीरमा हेर्नुहोस्)

लोकपथ संवाददाता
0
Shares
sf]/f]gf laz]if c:ktfn lrtjg, ^ r}t M e/tk’/ dxfgu/kflnsfsf] cu’jfOdf lrtjg k|bz{gL s]Gb|df z’qmaf/ laxfgaf6 ;~rfng ug{ nfluPsf] e/tk’/ sf]/f]gf laz]if -c:yfoL_ c:ktfn . t:jL/ M gf/fo0f clwsf/L, /f;;

चितवन । चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोनाको जोखिलाई मध्यनजर गर्दै यहाँ ७२ घण्टामा ७० बेडको अस्पताल तयार गरीएको हो ।

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो ।

तस्वीर : नारायण अधिकारी, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?