काठमाडौं । छिमेकी मुलुक चीनको तिब्बत केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्प ५.६ म्याग्निच्यूडको भएको जनाइएको छ ।
भूकम्पको धक्का काठमाडौंमा समेत सामान्य महसुश भएको थियो ।
बिहान ७ ब जेर १८ मिनेटमा गएको भूकम्पको धक्का भारत, बंगलादेश र भूटानमा पनि महसुश भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया