काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ७ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १२० रुपैयाँ २८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपैयाँ ७० पैसा तथा बिक्रिदर १२९ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ११ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८४ रुपैयाँ १३ पैसा तथा बिक्रिददर ३८६ रुपैयाँ ६ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१६ रुपैयाँ ९४ पैसा तथा बिक्रिददर ३१८ रुपैयाँ ५३ पैसा रहेको छ ।
आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया