गायक लोकेनको ‘उकाली चड्दा’ सार्वजानिक

काठमाडौं, २० माघ । ‘छुक छुके रेल गाडि चढेर, म आको दार्जिलिङ सहरमा’ भन्ने पहिलो गितबाट सांगितिक यात्रा सुरु गरेका लोकेन लामाले हालैमात्र ‘उकाली चढ्दा’ बोलको गीत सार्वजनिक गरेका छन् गायक लोकेनको आफ्नै शब्द, संगित र स्वर रहेको छ भने पासाङ योञ्जनको निर्देशन गरेका हुन् भिडियोमा गायक लोकेन र रोहिनी लामाको अभिनय रहेको छ ज्ञानेन्द्र शर्माको छायांकन रहेको गितलाई प्रदिप श्रेष्ठले सम्पादन गरेका हुन् गीतको म्युजिक भिडियो भने म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो https://youtu.be/ufnJ3U8It4I 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?