काठमाडौं । कोरोना संक्रमण देखिएकी युवतीका परिवारलाई नै क्वारेन्टाइनमा राखिएको छ । फान्सबाट नेपाल आएकी भनिएकी १९ वर्षिय युवतीमा कारोना संक्रमण देखिएकोले उपचारका लागि टेकु हस्पिटल राखिएको स्वास्थ मन्त्रीले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।
उनी चैत ४ मा फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । होम क्वारेन्टाइनमा बसेको अवस्थामा ती १९ वर्षीया युवतीलाई कोरोना भाइरस (कोभिड-१९) देखिएसँगै उनका परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया