काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई एक करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा उक्त रकम जम्मा गरिने बैंकले जनाएको छ ।
यो सहयोग ले नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको समयमा भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया