कोरोना भाइरस : जर्मनीका राज्य वित्त मन्त्री थोमस शेफरले गरे आत्महत्या

काठमाडौं । कोरोनाको महामारी अहिले सारा विश्वभरि नै मडराईरहेको छ ।कोरोना भारसका कारण सारा विश्वमा नै अहिले मृत्युको भय छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म ३२ हजार १ सय ८० जनाको ज्यान गईसकेको छ भने ६लाख ८४ हजार ६सय ३६ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

यसैबीच कोरोनाको महामारी फैलिरहेको देखेपछि कोरोनाबाट चिन्तित भएर जर्मनीका राज्य वित्त मन्त्री थोमस शेफरले आत्म हत्या गरेका छन् ।

जर्मनीमा पनि कोराना भाइरसका संक्रमितहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् । जर्मनमा अहिलेसम्म ४ सय ५५ जनाको ज्इान गईसकेको छ भने भाइरसको चपेटामा ५८ हजार २ सय ४७ जना परेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?