घरधनीलाई १ महिनाको घरभाडा मिनाहा गर्न सरकारको अनुरोध

काठमाडौं । घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।

घरभाडा मिनाह गर्ने घरबेटीको घरबाहाल सरकारले लिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?