काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै लकडाउन अपरिहार्य कदम भएको कारण यसको पालना गर्न आम नागरिकलाई आग्रह गरेका छन् ।
मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले संक्रमितको संख्या नौ जना भएतापनि उच्च जोखिममा रहेकोले बाँकी समय पनि लकडाउनको पूर्ण पालना गरी महामारीबाट एकजुट भएर लड्न उनले आग्रह गरे ।
साथै अहोरात्र खटिने कर्मचारीप्रति सम्मान रहेको भन्दै उनले भने, “चर्को घाममा संक्रमणको जोखिम रहनसक्ने अवस्थामा पनि उहाँहरु खटिनुभएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया