शरीरका यी अंगमा कहिल्यै ट्याटु नबनाउनुहोस्, हुनसक्छ घातक !

काठमाडौं – ‘मलाई ट्याटू भएको एक व्यक्ति देखाउनुहोस् म तपाईंलाई एक रोचक विगतको मानिस देखाउँछु’ ज्याक लन्डनले भनेका थिए । हो, ट्याटु मानिसले आफ्नो लुकेको भाव देखाउन खोपाउने गर्छन् । या त प्राकृतिक रुपमा उनीहरु जे चाहन्थे त्यो उनीहरुसँग छैन भनेपनि उनीहरु ट्याटुको सहारा लिने गर्छन् । तर आजकल ट्याटुहरू विशाल जीवन अनुभवको प्रतीक मात्र होइन स्ट्याटिस्का अनुसार ट्याटू हुने मुख्य कारणहरू व्यक्तिगत शैली र विचार व्यक्त गर्नु पनि हो । व्यक्तिहरूले आफ्ना नजिकका तर गुमेका आफन्तको बारेमा सम्झनास्वरुप पनि ट्याटूहरू खोपाउँछन् । केहि सेलिब्रेटीले आफ्नो शरीरको गोप्य भागमा समेत ट्याटु खोपाएर चर्चामा आउँछन् । यसैबीच ब्राईड साईटले केहि ट्याटुका नमुना प्रस्तुत गरेको छ । जहाँ ट्याटु बनाउँदा निकै दुख्ने कुरा उल्लेख छ ।

कुँईनो  : 7 Parts of Your Body You Should Never Get a Tattoo On, and Here’s Why

काखीको भाग :

7 Parts of Your Body You Should Never Get a Tattoo On, and Here’s Why

घुँडाको पछाडीको भाग (जोर्नी)

7 Parts of Your Body You Should Never Get a Tattoo On, and Here’s Why

हत्केला र औँलाहरु :

7 Parts of Your Body You Should Never Get a Tattoo On, and Here’s Why

करङ : 

7 Parts of Your Body You Should Never Get a Tattoo On, and Here’s Why

अनुहार

7 Parts of Your Body You Should Never Get a Tattoo On, and Here’s Why

गोलीगाँठो वरिपरीको भाग

7 Parts of Your Body You Should Never Get a Tattoo On, and Here’s Why

रातो मार्क गरेको ठाउँमा हुनसक्छ खतरा र अत्याधिक दुखाई : 

7 Parts of Your Body You Should Never Get a Tattoo On, and Here’s Why

१५ तस्वीरमा हेर्नुहोस ट्याटु क्रेज सांस्कृतिकबाट फेसनतिर
संसारकै पहिलो ‘ट्याटु’ वाला मोटरसाइकल, मूल्य सुन्दै उड्छ होश
२० अचम्मका ट्याटु :  जसको भाव बुझ्न घोरिएर हेर्नुपर्छ (फोटो फिचर)

लोकपथ डटकमबाट अरु : 

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?