कोरोनाको महामारी झेलिरहेको अमेरिकामा अर्काे खतरा आउनसक्ने ! अलर्ट जारी

काठमाडौ । संसार यसबेला कोरोनाको प्रकोपले ग्रस्त रहेको बेला अमेरिकामा कोरोनासँगै अर्को खतरा आउन सक्ने बताइएको छ ।

अमेरिकी मौसम विभागले अमेरिकाको केहि क्षेत्रमा तीव्र गतिमा तुफान र भारी वर्षा हुन सक्ने चेतावनी दिएका हुन् ।

अमेरिकी मौसम विभागका अनुसार अमेरिकामा शक्तिशाली तुफान आउन सक्ने र त्यसले अर्थिक क्षेत्रमा ठूलो नोक्सान हुन सक्ने चेतावनी दिएका छन् ।

साथै कोभिड-१९ बाट संक्रमितहरुको उपचार गर्नेहरुमा र परिक्षण केन्द्रमा पनि त्यसले नोक्सान पुर्याउन सक्ने बताएका हुन् ।

मंगलवारबाट जारी छ जारी छ वर्षा

accuweather का अनुसार मंगलवारदेखि पूर्वी अमेरिकामा वर्षा जारी छ । टेक्सासको केहि क्षेत्रमा भारी वर्षा हुनसक्ने बताइएको छ । त्यो बाहेक अमेरिकाको मध्य राज्यमा अत्याधिक तीव्र गतिमा हावा चलिरहेको छ ।

जसको कारण त्यहाँका केहि क्षेत्रमा आँधी-तुफानको साथ-साथै भारी वर्षा हुने सम्भावना रहेको छ । वर्षा भएको बेला ठूलो असिना पनि पर्ने मौसम विभागले बताएको छ ।

नेशनल वेदर सर्भिसका स्टोर्म प्रोडक्सन सेन्टरका अनुसार टेक्सासमा तुफानका कारण केहि क्षेत्रमा बिजुलीका पोल तथा रुखहरु ढलेका छन् । जसका कारण ९५ हजार मानिसहरु अध्यारोमा बस्न बाध्य भएका छन् ।

अमेरिकाको उत्तर पूर्व, मध्य एट्लान्टिक र दक्षिणी न्यु इंग्ल्याण्ड क्षेत्रमा भीषण हावाहुरी, आँधी तथा ठूलो वर्षा भएको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?