काठमाडौं, २४ माघ । पहाडी क्षेत्रमा बुधबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ । मंगलबार जस्तै बुधबार पनि आकाश बादल लागेको छ मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार, पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना प्रवल देखिन्छ पहाडी क्षेत्रमा पानी परेपछि हिमाली क्षेत्रमा हिमपात समेत बढ्न सक्ने छ काठमाडौंको अहिले बिहानको तापकक्रम १० डिग्री सेन्टिग्रेड छ । यही कारण केही चिसो महसुस भएको छ त्यस्तै, भोलिबाट देशभरकै आकाश खुल्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया