काठमाडौं । कोरोना भाइरसको कारण यसबेला सारा विश्व नै लगभग लकडाउनको स्थितिमा छ । मानिसहरु आफ्नो घरभित्रै बसिरहेका छन् ।
जसका कारण जनावरहरु आफ्नो भोजन नपाएर छट्पटिरहेका छन् । तर एक अर्काको मद्दतले जसोतसो गुजारा चलाई नै रहेका छन् ।
Here is another. Bird feeding the fish😊
Some had commented on my yesterday’s post that it’s not swan feeding the fish- rather fish stealing the feed.
Friends there are reports of bird feeding fish thinking it to be their chick or as cross species friendship. Here is one. pic.twitter.com/8NRCfjGfaK
— Susanta Nanda IFS (@susantananda3) April 10, 2020
हालै मात्र एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक चराले पोखरीका माछालाई खाना खुवाईरहेको मर्मस्पर्शी दृष्य देख्न सकिन्छ ।
Here is another. Bird feeding the fish😊
Some had commented on my yesterday’s post that it’s not swan feeding the fish- rather fish stealing the feed.
Friends there are reports of bird feeding fish thinking it to be their chick or as cross species friendship. Here is one. pic.twitter.com/8NRCfjGfaK
— Susanta Nanda IFS (@susantananda3) April 10, 2020
अहिले यो भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो । मानिसहरुले अत्याधिक रिएक्सन भिडियोमा दिईरहेका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया