काठमाडौं । वैज्ञानिकहरुले धेरै समय लगाएर गरेको ठूलो अनुसन्धान पछि कोरोना भाइरससँग लड्नको लागि सहयोग पुग्ने ६ वटा औषधि निर्माण गरेका छन् ।
जर्नल नेचरमा प्रकाशित समाचारका अनुसार शोधमा वैज्ञानिकहरुले निर्माण गरेका यी औषधिहरुले कोरोना भाइरसविरुद्ध लड्नका लागि सहयोग पुर्याउने ६ वटा औषधि बनाएका हुन् ।
अष्ट्रेलियामा क्विन्सल्याण्ड विश्वविद्यालयका प्रोफेसर ल्यूक गुड्डतले भने, ‘वर्तमान अवस्थामा अर्थात् तत्कालका लागि कोरोना भाइरसको कुनै पनि औषधि बनाउन सम्भव छैन, र यो बाहेक कुनै पनि दिगो उपचार हुन सक्ने विकल्प छैन ।’
‘हामाीले सटिक उपचार र रोकथामका लागि मात्रै यी ६ सहयोगी औषधिहरु बनाएका हौँ, यो औषधि हामीले दुई वटा प्रयोगशालामा परिक्षण गरिसकेको छौँ, यसले केहि हदसम्म प्रकोपलाई रोक्न सफल भएको छ, हामीले नवीनतम कम्प्युटर सफट्वेयरको उपयोग गरेर यो औषधिहरु बनाएका हौँ’, उनले भने ।
शोधकर्ताहरुका अनुसार यो औषधि निर्माणमा कोरोना भाइरस ‘एन्जाइम’लाई विशेष ध्यान दिइएको छ । जसलाई ‘प्रोटिज’ वा ‘मेप्रो’ भन्निछ ।
वैज्ञानिकहरुले यी ६ औषधिहरुले भाइरस रोक्न केहि हदसम्म सफल भएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया