काठमाडौं – मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि । तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ ।
के तपाईलाई थाहा छ ? बिहान खाली पेटमा मनतातो पानी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ। हो, विभिन्न शोध तथा अध्ययनले देखाएअनुसार तपाइले बिहानै मनतातो पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट छुट्कारा समेत पाउनुहुनेछ । प्रशस्त पानी पिउँदा शरीरको फोहोर र विषाक्त पदार्थ पसिना र पिसाबका रूपमा बाहिर निस्कन्छ ।
बिहान उठेर पानी पिउनुका फाइदाहरु
बिहान सबेरै खाली पेटमा मनतातो पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । र राम्ररी रक्तसञ्चार हुन पाउँछ ।
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउन शुरु गरिहाल्नुस् । यसबाट तौल कम गर्न सकिन्छ ।
बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ ।
शरीरले पोषक तत्व सजिलै प्राप्त गरी पाचन प्रक्रिया पनि राम्रो हुन्छ।
बिहान उठेर पानी अवश्य पिउनुस् किनकी बिहान हाम्रो दिमाग शान्त हुन्छ । यतिखेर दिमागलाई भरपूर अक्सिजन प्राप्त भएर ताजा भइरहेको हुन्छ । पानी पिउँदा दिनभरि तनावबाट राहत प्राप्त हुन्छ ।
खाली पेट पानी पिउँदा हाम्रो शरीरको तापक्रम पनि नियन्त्रणमा रहन्छ ।
बिहानै उठेर पानी पिउने प्रक्रिया नियमित पानी पिएमा छालामा कान्ति आउँछ । चमक थपिन्छ ।
शरीरका मांसपेशी पनि बलियो हुन्छ । कोशिका निर्माण हुँदै जान्छ ।
– खाली पेटमा पानी पिउँदा मेटाबोलिजम् सक्रिय हुन्छ ।
रुघाखोकी लागेको बेला पर्याप्त मनतातो पानीले ओखतिको रुपमा काम गर्छ ।
– बिहानै उठेर पानी पिएमा कब्जियतको समस्याबाट छुट्कारा मिल्छ ।
– बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ ।
महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।
बिहानै पानी पिउने गर्नाले भोक बढ्छ अरुची हुने समस्या हट्छ ।
मृगौलासँग सम्बन्धित समस्या, टाउको दुखाई, पेटको समस्या सजिलै हट्छ ।
सामान्य व्यक्तिले (पुरूष या महिला ) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। अथवा सबैले यही नै खानुपर्छ भन्ने पनि छैन । तर पिसाब पहेँलो हुनुहुँदैन। पिसाब पोल्ने, गन्हाउने, कलर बदलिने भएमा पानी नपुगेको संकेत पनि हुनसक्छ । तिर्खा लागिहाल्यो भने एकछिनपछि भनेर बस्नुभएन ।
दिनमा यति पानी पिउने भनेर कुनै नियम नभएको कारण तपाईले आफ्नो शरीरको आवश्यकताअनुसार पानी पिउनुपर्छ ।
इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ । धेरै गर्मी छ शरीरमा पसिना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ। वा दौड, ग-हौँ सामान उचाल्ने, कडा परिश्रम भएको बेला पानीको मात्रा पनि बढाउनुपर्छ ।
कस्ता व्यक्तिले पानी बढी पिउने
मधुमेहका बिरामीले पनि पानी धेरै खानुपर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम पानी खानुपर्छ ।
मधुमेहको मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ ।
पखाला लागेको बेलामा पानीको मात्रा बढाउनुपर्छ ।
कडा परिश्रमको बेला पनि पानीको मात्रा बढाउनुपर्छ ।
राम्रो मष्तिष्कको लागि पनि शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ ।
एक पटकमा धेरै पानी नपिऔँ
खाना खाने समयभन्दा आधा घण्टा अगाडी, खानापछिको आधा घण्टासम्म पानी पिउनु हुँदैन ।
राति पनि अटसमटस पानी पिएर सुत्नु हुँदैन ।
गर्भवती सुत्केरी बिरामी महिनावारीको बेला सकेसम्म उमालेर मनतातो भएको पानी पिउनुपर्छ ।
नयाँ ठाउँमा जाँदा जहाँको पायो त्यहाँको पानी खानु हुँदैन ।
तातो झोल खानेकुरा र चिसो पानी लगत्तै पिउने गर्नुहुँदैन ।
सकेसम्म पानी ग्लासमा राखेर पिउनुपर्छ ।
एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउनु हुँदैन।
पानीमा आइस हालेर पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन ।
खुट्टा सुनिने समस्या भएकाले, शरीर फुल्ने, दम, मुटुका रोगी, मृगौलाका रोगीले भने धेरै पानी पिउनु हुँदैन। तर यसबारे चिकित्सकको सल्लाह लिनुहोस् ।
उभिएर कहिलै पनि पानी पिउनु हुँदैन । आयुर्वेदमा पनि यो भनिएको छ कि उभिएर कहिलै पनि पानी पिउनु हुँदैन । किनभने उभिएर पानी पिउँदा पानी सिधै पेटको तल्लो भागमा जान्छ र खानाबाट पौष्टिक तत्वहरू प्राप्त गर्न सकिँदैन ।
सानो सानो घुट्कोमा पानी पिउनुहोस् ।
गलत तरिकाले पानी पिउँदा मृगौला समस्या हुन सक्छ ।
एक्सरसाईज गर्दागर्दैको अवस्थामा तत्कालै धेरै पानी नपिउनुहोस् ।
दौडदा घाँटी मात्रै भिजाउनुहोस् । धेरै पानी नपिउनुहोस् ।
पानी पिउने गलत तरिकाले तपाईंको टाउकोमा टाउको दुख्ने, भारीपन र सुस्ती निम्त्याउन सक्छ ।
कलेजो कमजोरी, छालाको एलर्जी, कपाल झर्ने समस्या पनि आउन सक्छ ।
बिहानै खाली पेटमा नखानुहोस् यी कुरा
विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ ।
पक्कैपनि हाम्रो आहार विहारको रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्दछ ।
एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।
चिकित्सका अनुसार यि खानेकुरा विष बराबर हुन्छ ।
-सफ्ट ड्रिङ्स
– मसालेदार खाना
– चिसो पेय पदार्थ
– अमिलो फल
– चिया–कफी
-ग्रीन टि
-चिनी
-खर्बुजा
-केरा
-सुन्तला
-सखरखण्ड
– दुध
-टमाटर
– सोडा
-औषधि
-रक्सी
-दही
ग्यास्ट्रिकको समस्या छ ? बार्नुहोस् यस्ता खानेकुरा
यसअघि लोकपथमा प्रकाशित यी टिप्स छुट्यो कि ?
लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम www.lokpath.com लग ईन गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ । बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो, फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।
1. शरिरमा निलो दाग देखापर्दा भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु !
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित)
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा
9. दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित
10. पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा (टिप्ससहित)
11. व्रत सकिएपछि के खाने, के नखाने चिकित्सकको यस्तो सुझाव
12. शारिरीक सम्पर्कमा मानिसहरु कति समयसम्म टिक्छन् जान्नुहोस्
13. अनुहारमा कोठी छ ? घरेलु उपायबाट यसरी हटाउनुस् टिप्ससहित
14. सेतो पानी बग्ने समस्याः डाक्टरका टिप्स र भान्छाकै औषधीले गायब हुनसक्छ
15. यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्नुको कारण यस्तो पो
16. थाहा पाउनुहोस् कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ !
17. शारीरिक सम्बन्धलाई सुखमय बनाउन चाहानुहुन्छ अपनाउनुहोस् यस्ता उपाय
18. आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न यी तरिका अपनाउनुहोस्
19. यस्ता छन् निगुरोका फाइदाहरु
20. आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छामै छन् यी औषधी (उपयोगी टिप्ससहित)
21. पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा
22. बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुका फाइदाहरु
23, विवाहपछि युवतीहरु मोटाउनुको कारण यस्तो पो रहेछ
24. यी हुन् यौ न सम्प र्कका लागि सबैभन्दा ‘खतरा’ तरिकाहरु, हेर्नुहोस्
25.विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्
26. तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान चिकित्सकलाई भेटिहाल्नुस्
27. प्रेम सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय
28.होशियार यस्ता ५ सपना झुक्किएर पनि अरुलाई नसुनाउनुस्
29. यी ६ गुण भएका युवतीहरु भाग्यमानी हुन्छन्
30. १० लाख मानिसद्वारा आत्महत्या २०२० मा दोब्बर हुने, यस्तो छ मृत्यु रोज्ने कारण
31. यसकारण खानैपर्छ उम्रेका गेडागुडी
32.किन कपाल झर्छ ? यस्ता छन् कारण र बच्ने उपाय
33.अनुहारको दागधब्बा हटाउने देखी यस्ता छन् फिटकिरीका फाईदै फाइदा
34.बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता टेक्निक !
35.ग्यास्ट्रिकको समस्याले सतायो ? झुक्किएर पनि नखानुस् यस्ता खानेकुरा
36.उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा यस्तोसम्म फाइदा
37. होसीयार ! अदुवा नखानुस् यी रोग भएकाहरुले (उपयोगी टिप्ससहित)
38. दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जान्नुहोस्
39.कुन बार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस्
40.‘प्रेसर लो’ भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
41.यौ न सम्पर्क बाटै निको हुन्छन् यी ५ रोग !
42. यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ
43. विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो
44.यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस्
45.शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
46. प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ
47.तपाईंलाई याद छ विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
48.यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउन सक्दैनन्
49.हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाई कस्तो हाँस्नुहुन्छ
50. किन दुख्छ कम्मर यस्तो छ उपचार विधि
51.तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ यसरी थाहा पाउन सकिन्छ
52. होसीयार खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
53. प्रेसर जाँच गर्दै हुनुहुन्छ जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
54. यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
55. सावधान यी व्यक्तिले भुलेर पनि दहि नखानुहोस्
56. यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
57.लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ जानी राखौं
58.यौ न सम्प र्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
59. हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
60. यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
61. यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्
62. कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ जान्नुहोस्
63. यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की !
64. नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
65. नियमित शारिरीक सम्पर्क डिप्रेसन गायब, यस्ता फाईदा
66. ट्वाइलेटमा मोबाइल चलाउनुहुन्छ होशियार ज्यानै जाला
67. यौनसम्पर्क गर्दा महिलाहरुले आवाज निकाल्नुको कारण यस्तो
68. बिहेअघि नै यौनसम्पर्क भए नभएको थाहा हुन्छ कि हुँदैन जान्नुहोस्
69.महिलाले सधैं गोप्य राख्छन् यी ७ कुरा, ती के हुन् थाहा पाइराख्नुस्
70.कष्ट हटाउन सोमबार यी ७ कुरा गरे पुग्छ‘ (थाहा पाउनैपर्ने टिप्स )
71.सावधान ! गर्भ अवस्थामा भुलेर पनि नखानुस् यी ७ खानेकुरा
72.तपाई पोर्न फिल्म हेर्नुहुन्छ होसियार ! यस्तो समस्या आइलाग्ला
73.पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन् ‘यसरी प्रयोग गर्नुहोस्’ )
74. उमेर छँदै बच्चा जन्माइहाल्नुस्, नत्र यस्तो समस्या आइलाग्ला
75. वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय
76.के तपाई मुखमा घाउ आएर हैरान हुनहुन्छ अपनाउनुस् यी घरेलु उपाय
77.पुजा गर्दा झुक्किएर पनि नर्गनुस् यी गल्ती , धर्म हैन पाप लाग्ला !
78. बच्चाको उमेर अनुसारको उचाइ र तौल कति हुनुपर्छ ? जानी राखौं
79.तौल घटाउने हो ? बिहान उठ्ने बित्तिकै यसो गर्नुहोस्
80. तपाईंको बेडमा यी कुरा मिलेका छन् ?
81. कुन अंग फर्फराउँदा के हुन्छ ? जानी राखौं
82.के तपाईलाई रिँगटा लाग्छ ? सावधान ! गम्भीर रोगको संकेत हुनसक्छ
83.कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अपनाउनुहोस् यी तरिका
84.यी ४ समस्या भएका व्यक्तिले भुलेर पनि केरा नखानुहोस्
85.रक्सी खाएपछि के खाने, के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा
86.के तपाइ नराम्रो सपनाबाट हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी चीज
87.सावधान !जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति, नत्र….
88.तपाईको तौल कति छ ? जान्नुहोस् उमेर अनुसारको तौल कति हुनुपर्छ (उपयोगि टिप्ससहित)
89. सावधान ! यी ९ खानेकुरा धेरै खानाले तालु खुइलिन्छ !
90. यस्ता छन् पाकेटमारका कोडभाषा, थाहा पाइराख्नुस् !
91. रुघाखोकी र ज्वरो आएमा यसरी हेरचाह गरौँ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया