यस्तो छ आजको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ३० गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर १२१ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १२२ रुपैयाँ ३६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३२ रुपैयाँ ३८ पैसा तथा बिक्रिददर ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३९१ रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३२१ रुपैयाँ २ पैसा तथा बिक्रिददर ३२२ रुपैयाँ ६० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?