काठमाडौं । कोरोना भाइरसको प्रकोप सारा विश्वमा नै फैलिएको छ ।
भाइरसले विश्वमा आफ्नो प्रकोप फैलाउँदै गएपनि उत्तर कोरियाले आधिकारिक रुपमा आफ्नो देशमा कसैलाई पनि कोरोनाको संक्रमण नभएको बताउँदै आएको छ । तर द. कोरियाले भने आफूसँग उ.कोरियाले स्वास्थ्य सामाग्री मागेको बताउँदै आएको छ ।
अंग्रेजी वेबसाइट ‘द एक्सप्रेस’को एक रिपोर्टका अनुसार उत्तर कोरियामा कोरोनाका संक्रमण अहिलेसम्म नपाईएको बताएको छ । तर कोरोना रोकथामका लागि भने उत्तर कोरियामा बिभिन्न उपाय अपनाईरहेको रिपोर्टमा उल्लेख छ ।
उत्तर कोरियाले हालै मात्र आफ्ना नागरिकहरुलाई कोरोना भाइरसबाट बच्ने तरिका बताएको छ । नागरिकहरुलाई एन्टीभाइरल जस्तो सामान्य ड्रग पनि नलिनको लागि सल्लाह दिएको छ ।
साथै कोरानाको लक्षण देखिए सरकारले डाक्टरको सल्लाह लिन अनुरोध गरेको छ । इम्युनिटि पावर कम भएका मानिसहरुमा छिटै कोरोनाको संक्रमण देखिने भन्दै सरकारले अल्कोहल सेवन नगर्न सुझाएको छ ।
साथै इम्युनिटी पावर बढाउन पारम्परिक खानपानमा ध्यान दिनुपर्ने बताएको छ । उत्तर कोरियाली सरकारले इम्युनिटी पावर बढाउनको लागि प्याज तथा लसुन खाने सल्लाह दिएको छ ।
साथै सरकारले सीडिसी तथा डब्ल्युएचओ जस्ता संस्थाले बताएको मास्क लगाउन र हात धोएर बस्न आफ्ना नागरिकलाई सचेत गराएको छ ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया