काठमाडौं । कोरोना भाइरसको प्रकोपले अमेरिकासहित सारा विश्वलाई नै यसबेला ग्रस्त बनाएको छ ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाको महामारीका कारण २३ हजार ६४४ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ५ लाख ८७ हजार १७३ रहेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समुदायलाई चीन सरकारले कोरोना भाइरसबारे झुटो जानकारी दिएको भन्दै त्यसको दुष्परिणाम भोग्न तयार रहन चीनलाई चेतावनी दिएका हुन् ।
कार्यक्रममा पत्रकारले राष्ट्रपति ट्रम्पलाई चीनबाट कोरोना फैलिएको र चीनले झुटो विवरण पेस गरेको भए कसैले चीनलाई किन कारवाही गर्न सकेको छैन ? भन्ने प्रश्न गरेका थिए ।
पत्रकारको उक्त प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘तपाईलाई कसरी थाहा भयो कि, चीनले विश्वलाई दिएको झुटो जानकारीलाई लिएर कारवाही हुन सकेको छैन ? चीनले उक्त दुष्परिणाम भोग्न तयार भए हुन्छ, त्यसको कारवाही चीनले भोग्नै पर्दछ ।’
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया