काठमाडौं । नेपालमा हालसम्म ६ हजार २९९ जनाको कोरोना टेष्ट भएको छ । जसमा १६ जनामा पोजेटिभ देखिएके स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार १९ जनाको टेस्ट हुँदा धरानमा १८३, विराटनगरमा ३५, जनकपुरमा ४६, पोखरामा ३१६, कर्णाली १३, धनगढीमा ९३, हेटौंडामा १११, धुलीखेलमा ३१९, भैरहवारमा ७९, चितवनमा १५४ र वीर अस्पतालमा ६ जनाको कोरोना परीक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया