काठमाडौं । कोरोना महामारीले यस बेला सारा विश्वलाई ग्रस्त बनाएको छ । यसविरुद्धको औषधि बनाउन वैज्ञानिकहरु लागि परेका छन् । साथै डाक्टरहरु संक्रमितहरुको उपचारमा दिनरात खटिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ५४ हजार ९०७ जनाको ज्यान गएको छ भने २२ लाख ६५ हजार ४२८ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना विश्वको २१० देशहरमा फैलिसकेको छ ।
कोरोना रोकथामका लागि अहिले विश्वका प्राय देशहरुमा लकडाउन गरीएको छ । लकडाउनका कारण अहिले मानिसहरु आफ्नो घरमा बस्न बाध्य छन् । लकडाउनमा बस्दा मानिसहरुले घरायसी सामानहरुको सदुपयो गर्ने गरेका छन् । विभिन्न कपडाको मास्क, पानिको जारको मुकुट, तरकारीहरुको मास्क बनाएर प्रयोग गर्न थालेका छन् ।
मानिसहरुको अनौठा सिर्जना :
तस्वीर : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया