नेपालगन्जको आइसोलेसनमा रहेका १ बिमारीको मृत्यु

काठमाडौं । मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसोलेसनमा रहेका एक जना बिरामीको शनिबार मृत्यु भएको छ ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. रोमन किदवाईले जानकारी दिएका छन् ।

तीन दिनअघि सिकिस्त बिरामी भई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । अन्त कतै उपचार गरेर सिकिस्त भएर अस्पताल आएका थिए डा.किदवार्ईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?