भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रसित छ । विश्वमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण १ लाख ५६ हजार ११४ जनाको मृत्यु भएको छ भने २२ लाख ७६ हजार ६३ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ८२ हजार ५२० जना स्वास्थ्योपचार पछि निको भएका छन् । विश्वमा अहिलेसम्म ५७ हजार ४९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतको दिल्लीस्थित जहांगपुरी ईलाकामा एकै परिवारका २६ जना सदस्यलाई कोरोना पोजेटिभ पाईएको छ । कोरोना भाइरसको चपेटामा परेका ति सबै व्यक्ति कोरोना हटस्पोटवाला क्षेत्रमा बसोबास गर्ने पाईएको छ ।

उक्त क्षेत्रलाई दिल्ली सरकारले उक्त क्षेत्रलाई धेरै पहिला देखि नै सील गरिसकेको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले २६ जनामै कोरोनाको संक्रमण भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर उक्त २६ व्यक्तिहरुमा सबैभन्दा पहिला कसलाई कोरोनाको संक्रमण भएको थियो भन्ने बारे अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन ।

स्वास्थ्य विभागको टिमले अहिले पूरा क्षेत्रमा कोरोना परिक्षणमा खटिएको बताइएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४८८ जनाको मृत्यु भएको छ भने १४ हजार ७९२ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ महामारीका कारण थप दुई जनाको मृत्यु भएको हो ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?