ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

काठमाडौं । कोरोना भाइरसको महामारीले अहिले सारा विश्व ग्रस्त छ । महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ६५ हजार १९५ जनाको ज्यान गएको छ भने २४ लाख १५ हजार २९९ जनालाई संक्रमण भएको छ ।

यसैबीच पेरिसको गैर पेयजलको श्रोतमा कोरोना भाइरसको संक्रमण पाइएको छ । पानीमा कोरोना भाइरसको संक्रमण फेला परेपछि विश्वमा कोरोनाको महामारीले अर्काे रुप लिएको आँकलन गर्न थालिएको छ । तर शहरका अधिकारीहरुले भने गैर पेयजलमा कुनै संक्रमणको खतरा नरहेको बताएका छन् ।

पेरिसको जल एजेन्सीको प्रयोगशालाले शहरका बिभिन्न क्षेत्रमा लकडाउन पछि तत्काल पेय जलका २७ नमुना परिक्षण गरेको थियो । त्यसैबेला २७ मध्येका ४ नमुनामा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

पानीको प्रयोग सरसफाईको लागि हुन्छ

शहरका शीर्ष पर्यावरण अधिकारी सेलिया ब्लाउलले भने, गैर ‘पिउनेपानीको आपूर्ति नेटवर्क बिल्कुलै फरक रहेको छ,त्यसैले बिना कुनै खतरा पानीको प्रयोग गर्न सकिन्छ ।’

सीन नदी तथा अवर्क नहर पेरिसमा प्रयोग हुने पानीको श्रोत हो । विशेष गरि उक्त पेयजल सडक सफा गर्न र बोटबिरुवामा हाल्नको लागि प्रयोग हुन्छ ।

 नयाँ केसमा कमी भईरहेको छ

ब्लाउलका अनुसार पेरिस कुनै फैसला गर्नुपूर्व खतराको आँकलन गर्नका लागि क्षेत्रीय स्वास्थ्य एजेन्सीसँग परामर्श लिने गर्दछ ।

फ्रान्समा यो समाचार तयार पार्दासम्म १९ हजार ७१८ जनाको ज्यान गएको छ भने १ लाख ५२ हजार ८९४ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ हजार ७४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?