प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास गएका छन् ।

आज साँझ बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास गएको स्रोतले जनाएको छ ।

आजै सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन्।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल बिभाजनमा सहज बनाउनको लागि अध्यादेश जारी गरेसँगै नेकपाले आकस्मिक बैठक बोलाएको थियो ।

यो पनि पढ्नुहोस् :  

मन्त्रिपरिषद्को निर्णयले नेकपाभित्र हलचल, के थियो त्यो निर्णय ? 

सुरु भयो नेकपा सचिवालय बैठक, अध्यादेश रोक्नसक्ने !  

नेकपाभित्र सकस : मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई बालुवाटार किन बोलाए ओलीले

मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्को बैठक

सरकारले ल्यायो पार्टी फुटाउने अध्यादेश

नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?