सरकारले राजपत्रमा पनि छाप्न भ्यायो विवादास्पद अध्यादेश !

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा पनि छापेको छ ।

सोमवार मन्त्रिपरिषद्बाट अनुमोदन भएसँगै साँझ राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन् ।

सो अध्यादेश राति नै राजपत्रमा छापिएको हो ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/04/राजनीतिक-दल-सम्बन्धी-ऐन-२०७३-लार्इ-संशोधन-गर्न-बनेको-अध्यादेश-1.pdf” title=”राजनीतिक-दल-सम्बन्धी-ऐन-२०७३-लार्इ-संशोधन-गर्न-बनेको-अध्यादेश (1)”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?