काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार विश्वको जनसंख्या आँकलन गर्दा कोरोना भाइरसको शिकार बनेका मानिसहरुमा मात्रै दुई देखि तीन प्रतिशतको ब्लडमा एन्टीबडी पाइएको छ ।
एन्टीबडी ब्लडले शरीरमा इम्युनिटी प्रदान गर्दछ । यस्तो बेला महामारीबाट बच्ने लकडाउन नै एकमात्र विकल्प भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
डब्ल्युएचओका महानिनर्देशक टेड्रोस ए.घेब्रेएससले सोमवार सञ्चारमाध्यमसँग शरीरमा इम्युनिटी कम भएको कारणले त्यसको समाधानका लागि लकडाउन नै एकमात्र विकल्प भएको बताएका छन् ।
साथै उनले कोरोना भाइरससँग जोडिएको संकटले अब झनै उग्ररुप लिन सक्ने चेतावनी दिएका छन् । अहिलेसम्म कोरोना भाइरसका कारण सारा विश्वमा १ लाख ७० हजार ४७१ जनाको ज्यान गएको छ भने २४ लाख ८२ हजार २१५ जनालाई संक्रमण भएको छ ।
अमेरिकी संक्रामक रोग विशेषज्ञ तथा कोभिड १९ मा डब्ल्युएचओका टेकनिक प्रमुख डा. मारिया वान केरखोवले एक अध्ययनमा सारा विश्वमा भएका कोरोना पोजेटिभ संक्रमितहरुको टेस्टमा दुई देखि तीन प्रतिशतको ब्लडमा एन्टीबडी पाइएको बताएकी छन् ।
यो संख्या झनै घटेमा संसारमा पुनः कोरोनाको महाप्रकोप देखिने उनले चेतावनी दिएकी छन् । एन्टीबडी टेस्टमा अप्रिलमा करिव ४८ हजार देखि ८१ हजार मानिसहरुमा कोरोना भाइरसको लक्षण नदेखिएको भएपनि रिजल्ट पोजेटिभ आएको उनले बताईन् ।
त्यसबेलामा मात्र तीन प्रतिशतमा मात्र एन्टीबडी पाइएको थियो । यसबाट थाहा हुन्छ कि,इम्युन सिस्टम राम्रो रहेपछि मात्र यस संक्रमणलाई जित्न सकिन्छ ।
टेड्रोसले सञ्चारमाध्यमहरुसँग कोरोना भाइरसको महामारी संकटका लागि सन् १९१८ को स्पेनिस फ्लूको उदाहरण दिँदै भने, ‘यो एकदमै खतरनाक संयोग छ, जस्तै सन् १९१८ को फ्लूले १० करोड मानिसहरुको ज्यान लिएको थियो, तर अहिले हामीसँग टेक्नोलोजी छ, हामी यस्तो प्रकोप रोक्न सक्नेछौँ ।’
उनले थपे, ‘कोरोनाको अझै ठूलो प्रकोप देख्न सकिनेछ, त्यसैले सबैले मिलेर कोरोनाविरुद्धको लडाईमा सहभागी बनौँ ।’
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !
भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण
कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी
‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया