काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्वमा हाहाकार मच्चिएको छ । महामारीका कारण ग्रस्त बनेको अमेरिकामाले इमिग्रेशन रोक्ने फैसला गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार विहानै यस्तो घोषणा गरेका हुन् । उनले अर्काे आदेशसम्म कोहि पनि बाहिरी देशका नागरिकहरुलाई अमेरिकामा बस्ने अनुमति नभएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले मंगलवार विहान आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा उक्त कुरा शेयर गरेका हुन् । कोरोना भाइरसको कारण अमेरिकाको अर्थव्यवस्थामा संकट बढीरहेको छ ।
देशको अर्थव्यवस्थालाई विचार गर्दै आफूले उक्त निर्णय लिएको उनले बताएका छन् । उनले मंगलवार एक ट्वीट गर्दै अदृश्य दुश्मनले गरेको हमलाका कारण यस्तो स्थितिको सिर्जना भएको र यस बेला अमेरिकी नागरिहरुको रोजगारलाई ध्यान दिनुपर्ने बताए । उनले भने, ‘यस्तो अवस्थामा अमेरिका यहाँ रहेका बाहिरी देशका नागरिकहरुलाई बस्नमा रोक लगाउनेछ ।’
In light of the attack from the Invisible Enemy, as well as the need to protect the jobs of our GREAT American Citizens, I will be signing an Executive Order to temporarily suspend immigration into the United States!
— Donald J. Trump (@realDonaldTrump) April 21, 2020
अब अर्काे आदेश नआउन्जेलसम्म कोहि पनि विदेशी नागरिक अमेरिकाको नागरिक नरहने स्पष्ट भईसकेको बुझ्न सकिन्छ ।
संसारका धेरै मानिसहरु अमेरिकामा रोजगार तथा बिजनेशका लागि गएका छन् । केहि समय बसिसकेपछि उनीहरु त्यहाँको नागरिकताका लागि आवेदन दिन्छन् ।
दक्षिण अमेरिका र युरोपका मानिसहरुको अमेरिकामा धरै बसबास रहेको छ । एशियााबाट भने भारतका धेरै मानिसहरु अमेरिकामा गएका छन् । ट्रम्पले अहिले भने सबै किसिमका इमिग्रेशनमा रोक लगाएका छन् । तर यो स्थायी नभएर अस्थायीरुपमा हो ।
अमेरिकामा कोरोना भाइरसको महामारीका कारण १ करोड भन्दा धेरैले रोजगारी गुमाएका छन् । उनीहरुले बेरोजगार भएको कारण बेरोजगारीबाट पाउने सुविधाका लागि आवेदन दिएका छन् ।
साथै अमेरिकी बिजनेशमा पनि कोरोनाको महामारीले ठूलो असर पारेको छ । जसका कारण नै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय लिएका हुन् ।
अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ४२ हजार ५१८ जनाको ज्यान गएको छ भने ७ लाख ९२ हजार ९३८ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !
ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !
भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण
कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी
‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया