‘डब्ल्युएचओ’लाई कोरोनाबारे सूचना जनावरीमै दिएको चीनको दाबी

काठमाडौं । चीनको राजकीय चिकित्सा स्वास्थ्य आयोगका प्रधान मा श्याओ वेइले जी-२० समुहका स्वास्थ्यमन्त्री भिडियो कन्फ्रेन्समा गएको तीन महिनाको अथक प्रयासपछि मात्र चीनमा कोरोना भाइरसको प्रकोप साम्य भएको बताएका छन् । साथै उनले महामारी फेरी फैलिनबाट बच्नका लागि चीन अहिले पूरा तयार रहेको बताएका छन् ।

चीनले ३ जनावरीमा विश्व स्वास्थ्य संगठनलाई निमोनियाको संक्रमणका बारेमा सूचना दिएको बताएका छन् ।

साथै उनले ११ जनावरीमा चीनले विश्व स्वास्थ्य संगठनलाई न्यु कोरोना भाइरसको बारेमा सबै कुराको जानकारी गराएको बताएका हुन् ।

उनले भने, २० र २१ अप्रिलमा विश्व स्वास्थ्य संगठनको दलले वुहान समेत चीनको पूरा जानकारी लिएर विश्वलाई यसको बारेमा पूरा जानकारी दिएको बताए ।

त्यसबेला विश्व स्वास्थ्य संगठनले रोकथामको सुझाव पनि दिएको उनले बताएका थिए । मा श्याओ वेईले भने, जी २० देशहरुलाई यो संकटको समयमा सबैले मिलेर सामना गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारीबाट चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार ७५८ जनालाई संक्रमण भएको छ । आजमात्रै चीनमा ११ जना नयाँ संक्रमित थपिएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्था गम्भीर

अदृश्य दुश्मनको हमला भन्दै राष्ट्रपति ट्रम्पले गरे अमेरिकावासी विदेशीका लागि ‘बोल्ड’ निर्णय

‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !

ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?