र्‍यापिड टेष्टमा नवलपरासीमा एक जनामा कोरोना पोजेटिभ

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा गरिएको र्‍यापिड टेष्टमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

बर्दघाट नगरपालिका–४ का ७८ वर्षीया वृद्धमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जनाए ।

उनको दुई पटक परिक्षण गर्दा पोजेटिभ आएपछि थप परिक्षण लागी नमुना भैरहवा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?