काठमाडौं । काठमाडौंको त्रिपुरेश्वारस्थित केन्द्रीय कारागार अस्पतालकाका २ नर्सको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
मंगलवार र्यापिड टेष्टमा उनीहरुकम कोरोना पोजेटिभ देखिएको थियो। त्यससँगै उनीहरुको पिसिआर विधी बाट टेष्ट गरिएको थियो ।
कोरोना संक्रमणको आशंकामा उनीहरुलाई काठमाडौंको टेकुस्थित अस्पतालको आईसोलेसनमा राखिएको थियो ।
यो समाचार पढ्नुभएको थियो ?
र्यापिड टेष्टमा काठमाडौंका २ नर्समा कोरोना पोजेटिभ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया