कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

काठमाडौं । यस बेला कोरोना भाइरसको संकटबाट सारा विश्व ग्रस्त रहेको छ । यसबेला कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै सबै व्यवसायहरु ठप्प छन् । सिने क्षेत्र पनि यसको मारमा परेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीको विषयवस्तुलाई लिएर फिल्म रिलिज भएको छ । फिल्मको नाम रहेको छ कोरोना जोम्बीज ।

फिल्म डिजिटल प्लेटफर्ममा १० अप्रिलमा रिलिज गरिएको हो । कोरोना भाइरसको विषयवस्तुमा आधिरित रहेर बनेको यो फिल्म कोरोना सम्बन्धि विश्वकै पहिलो फिल्म हो ।

यस फिल्मका निर्देशक चार्ल्स ब्यान्ड रहेका छन् । कोरोना भाइरसको महामारीका बीच बनेको यो फिल्म बनाउने समयमा सोसल डिस्टेन्सिङको विशेष ख्याल गरेर बनाइएको छ ।

यो सारा फिल्म कल्पना र फ्यान्टेसीमा आधारित रहेको छ । फिल्ममा कोरोना संक्रमणको बारेमा देखाइएको छ । फिल्ममा केहि रियल सिन्सको प्रयोग गरिएको छ ।

फिल्ममा कोरोना भाइरससँग लड्ने एक टिम तयार पारिएको हुन्छ । जो उनीहरु एकतर्फ कोरोना भाइरस नष्ट गर्नेको कोशिश गर्दछन् भने अर्काे तर्फ उनीहरु जोम्बीजसँग युद्ध गरिरहेका हुन्छन् ।

यस फिल्ममा तीन अभिनेताहरुलाई मौका दिइएको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

 

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?