काठमाडौं । विश्व अहिले कोरोना भाइरसको महामारीका कारण तहसनहस बनेको छ । यसैबीच अमेरिक िअन्तरिक्ष एजेन्सी नासाले २९ अप्रिलमा एक उल्कापिण्ड पृथ्वीको अत्याधिक नजिकमा आउने बताएको छ ।
पृथ्वीको नजिक आउने क्रममा उल्कापिण्ड १९ हजार किलोमिटर प्रतिघण्टाको दरले आउने बताएका छन् । नासाका अनुसार यो पृथ्वीमा असर गर्नका लागि पर्याप्त रहेको बताएको छ ।
वैज्ञानिकका अनुसार यो उल्कापिण्ड एउटा विशाल पहाड जत्रो रहेको छ भने मास्क लगाएको जस्तो देखिएको छ ।
नासाको सेन्टर फर नियर अर्थ स्टडीजका अनुसार बुधवार, २९ अप्रिलको विहान नेपाली समयानुसार ६ः१९ बजे ईस्टन टाइममा उल्कापिण्ड पृथ्वीको नजिक भएर जानेछ ।
How close is asteroid 1998 OR2 from Earth?
Is comet Borisov from outside our solar system?
What’s causing comet Atlas to fall apart?Join our experts on @Reddit to ask questions about these objects zipping into our view.
📅 Tuesday, April 28
🕒 4pm ET
🔗 https://t.co/uZlZSCyvs2 pic.twitter.com/W1EkxMIkpN— NASA (@NASA) April 27, 2020
वैज्ञानिकका अनुसार उल्कापिण्ड धर्तीमा ठोक्किने सम्भावना कम रहेको छ । वैज्ञानिकहरुका अनुसार यस उल्कापिण्डलाई सम्भावित खतरनाक वस्तुको रुपमा वर्गीकृत गरिएको छ ।
यो उल्कापिण्ड ५०० फिट भन्दा पनि ठूलो रहेको छ भने पृथ्वीको कक्षमा ७५ लाख किलोमिटर भित्र आउने बताइएको छ । त्यसैले भविष्यमा यो पृथ्वीका लागि खतरा बन्न सक्ने बताएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया