चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

काठमाडौं । कोरोना भाइरसको महामारीबाट पूरा विश्व तहसनहस बनेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा २ लाख १२ हजार ७९५ जनाको मृत्यु भईसकेको छ भने ३० लाख ८८ हजार १०४ जनालाई संक्रमण भएको छ ।

कोरोना भाइरसले विश्वका २१० देशहरुमा आफ्नो प्रकोप फैलाएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारी चमेरोबाट मानिसमा सरेको बताइएको छ ।

चीनमा चमेरोबाट कोरोना भाइरस फैलिएको भनेपछि चमेरो बेच्न नै प्रतिबन्ध लगाइएको छ । एक वैज्ञानिकले चमेरोबाट कोरोना भाइरसको महामारी विश्वमा फैलिएको दाबी गरेका थिए ।

विश्वका केहि शोधकर्ताहरुले चमेराको मुख्य वासस्थानमा गएर ५०० भन्दा धेरै कोरोना भाइरसको अनुसन्धान गरेका छन् । चमेरोको पूरा बस्ती भएको गुफामा गएर वैज्ञानिकहरुले ५०० भन्दा धेरै भाइरसको बारेमा पत्ता लगाएका हुन् ।

वैज्ञानिकहरुले गुफाबाट चमेरोको जालो, थुक र रगत समेत विभिन्न प्रकारका नमुनाहरु एकत्रित गरेका थिए ।

यो दाबी गर्ने वैज्ञानिकको नाम हो पीटर ड्यासज्याक । पीटर इकोहेल्थ एलायन्स नामको एक गैर सरकारी संस्थामा काम गर्दछन् । यो एक वैज्ञानिक संस्था हो ।

जसले घातक भाइरसको खोज, पहिचान र त्यसबाट हुने हानीबाट बचाउने र सतर्क रहनका लागि सूचना दिने काम गर्दछ ।

पीटर ड्यासज्याकले १० वर्षमा २० भन्दा धेरै खतरनाक भाइरसको बारेमा अनुसन्धान गरिसकेका छन् । पीटरले विश्वका शोधकर्ता तथा वैज्ञानिकहरुलाई विभिन्न भाइरसको बारेमा जानकारी दिने काम गर्दछन् ।

चमेरोको रगतमा फेला पर्यो भाइरससँग लड्ने एन्टीबडी

पीटरले कुन भाइरस मानिसमा सर्न सक्छ भन्ने कुरा पत्ता लगाउन सकिने बताएका छन् । उनले चमेरोको रगतबाट कोरोना तथा त्यस्ता भाइरसहरुसँग लड्न सक्ने एन्टीबडी मिल्ने बताएका छन् । उनले चमेरेको रगतमा कोरोना भाइरससँग लड्नसक्ने एन्टीबडी पाइने बताएका छन् ।

पीटर ड्यासज्याकले केन्यामा मानिसहरुले चमेरो घरमा नबसोस् भनेर घरमा रहेका प्वालहरु बन्द गरेको बताएका छन् । उनका अनुसार चमेरोमा मात्र नभएर बिरालो, उँट, प्यांगोलिन र अन्य स्तनधारी जनावरहरुबाट पनि भाइरस मानिसमा सर्ने बताएका छन् । त्यसैले सामाजिक दूरी बनाईराख्न सल्लाह दिएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?