काठमाडौं । ह्वाईट हाउसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमा अनफलो गरेको छ । गत १० अप्रिलमा आफ्नो ट्वीटर अकाउण्टबाट फलो गरेको ह्वाईटहाउसले केहि दिनमै भारतीय प्रधानमन्त्रीलाई अनफलो गरेको हो ।
ह्वाइट हाउसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई केहि समय अगाडि मात्र आफ्नो ट्वीटरमा फलो गरेको थियो ।
जसका कारण भारतीय सञ्चारमाध्यममा मोदीको चर्चा अत्याधिक भएको थियो ।
त्यसबेला ह्वाईट हाउसले विश्वमा पहिलो पटक कोहि नेतालाई फलो गरेको पहिलो फलोअर्स भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भएको भन्दै चर्चा चुलिएको थियो । तर त्यसको केहि दिन पछाडि नै ह्वाइट हाउसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनफलो गरेको छ ।
ह्वाइट हाउसले गत १० अप्रिलमा भारतीय प्रधानमन्त्रीको ट्वीटर ह्याडिल सहित ५ भारतीय ट्वीटर ह्याण्डिललाई फलो गरेको थियो । तर अहिले भने ति सबै ट्वीटर ह्याण्डिललाई ह्वाईटहाउसले अनफलो गरेको छ ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
ह्वाईट हाउसले गर्यो मोदीलाई ‘फलो’, मोदी विश्वमै पहिलो नेता
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया