अमेरिकाका ४ राज्यमा अर्काे संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

काठमाडौं । कोरोना भाइरसको महामारीको अत्याधिक प्रकोप सहिरहेको अमेरिकामा एक पछि अर्काे खतरा आई रहेको छ । नेशनल वेदर सर्भिस (NWS) ले अमेरिकामा भयंकर तुफान आउन सक्ने चेतावनी दिएका छन् ।

मौसम विभागका अनुसार अमेरिकाका ४ राज्यहरुमा तुफानको खतरा रहेको बताइएको छ । कोरोनाको संकट झेलिरहेको अमेरिकालाई मौसम वैज्ञानिकहरुले दिएको चेतावनीले झनै चिन्ता बढेको छ ।

मौसम वैज्ञानिकहरुले दक्षिण अमेरिकाका राज्यहरुमा हाई अलर्ट जारी गरेका छन् ।

यी राज्यमा धेरै खतरा

राष्ट्रिय मौसम सेवाले ज्यास्पर काउण्टी, ड्याड तथा बार्टन काउण्टी राज्यमा अत्याधिक खतरा रहेको बताएका छन् । त्यो बाहेक लोरेन्स काउण्टीमा पनि तुफानको खतरा रहेको बताइएको छ ।

अमेरिकाको दक्षिण मध्ये टेक्सासदेखि दक्षिणी भिस्कोन्सिनसम्म अबको २४ घण्टाका लागि भयंकर तुफानको खतरा रहेको बताइएको छ ।

भीषण हावाहुरीको साथै ठूलो असिना पानी पर्ने सम्भावना

नेशनल वेदर सर्भिसका अनुसार उक्त क्षेत्रमा तीव्र गतिको हावाहुरीका साथ ठूलो असिना पानी पर्ने सम्भावना रहेको छ । मिडवेस्टको उत्तर तर्फको भागमा तुफान अत्याधिक शक्तिशाली हुने बताइएको छ ।

सेन्ट लुइस र पश्चिमी शिकागोसहित उत्तरी इलिनोइसका अधिकांश भू-भाग सहित पूर्व मिसौरीमा पनि तुफानको खतरा रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?