काठमाडौं । भारतको युपीमा एक महिलाले एकैपटक ५ जना शिशुलाई जन्म दिएकी छन् । र सबै बच्चा स्वस्थ रहेको जनाइएको छ । उनी एक किसानकी श्रीमती हुन् ।
उनले नर्मल डेलीभरीबाट एकैसाथ ५ जना शिशुलाई जन्म दिएपछि गाउँका मानिसहरु नै अचम्ममा परेका छन् । उनले जन्म दिएका मध्ये ३ जना छोरी रहेका छन् भने २ जना छोरा रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
कुतलूपुर निवासी कुन्दन गौतमकी श्रीमती अनिता गौतमले पूरा ९ महिनामै स्वस्थ शिशु जन्माएकी हुन् । बुधवार विहान ८ बजे उनी दोश्रो पटक आमा बनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
नवजात शिशुहरु तौल भने सामान्य भन्दा कम रहेको बताइएको छ । ५ मध्ये २ बच्चाको तौल ११०० ग्राम रहेको छ भने अन्य दुईको तौल ९०० ग्राम र एकको ८०० ग्राम रहेको छ ।
यो भन्दा अगाडि उनीहरुको एक छोरो रहेको बताइएको छ । ५ बच्चा एकैपटक जन्माउने अनिता गौतम आफू अत्याधिक खुशी रहेको तर उनीहरुको अब कसरी हेरचाह गर्ने भन्ने समस्याले भने सताउन थालेको बताउँछिन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !
दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया