काठमाडौं । कोरोना भाइरसको महामारीका बीच चीन आफ्ना विभिन्न शक्ति प्रदर्शन गर्नमा लागि परेको छ । जसका कारण महामारीको प्रकोप भोगिरहेका देशहरु भने त्रस्त बनेका छन् ।चीनले हालै मात्र समुन्द्रमा लडाकु पानी जहाँज प्रदर्शन गरेको हो ।
पहिला चीनले मिलिट्री ड्रिल गर्यो । त्यसपछि एयरफोर्स ड्रिल गरेको थियो । अब चीनले दुबै नयाँ लडाकु जहाँज सेनालाई दिएको छ ।
अत्याधुनिक रहेका उक्त लडाकु जहाँजहरु चीनका नौसेनाहरुको ७१ औँ दिवसका अवसरमा चीनले नौसेनालाई दिएको हो ।
उक्त लडाकु पानी जहाँज टाइप-०९४ को रहेका छन् भने एटमी ब्यालेस्टिक मिसाइलबाट ल्यास रहेको छ । टाइप-०९४ सबमरीनले एकै पटकमा १६ जेयल-२ ब्यालेस्टिक मिशाइल बोकेर अन्यत्र लैजान सक्छ ।
Chinese navy puts two new nuclear submarines into service https://t.co/EcBeHeAs43
— SCMP News (@SCMPNews) April 29, 2020
उक्त मिशाइलको रेन्ज ७ हजार किलोमिटर रहेको छ । चीनले त्यस्ता ६ वटा लडाकु पानी जहाँज अहिलेसम्म बनाएको छ । चीन सरकारले त्यसको प्रदर्शन गएको वर्ष अप्रिलमा शानडोंग प्रान्तको क्विंगडाओ शहरस्थित समुन्द्र तटमा गरेको थियो ।
दुई मिसाइल बोक्ने लडाकु पानी जहाँज भने सरकारले गुपचुप रुपमा सेनालाई पहिल्यै दिईसकेको छ । चीन अहिले ०९६ टाइपको लडाकु पानी जहाँज बनाईरहेको छ ।
जो अहिलेको भन्दा पनि अत्याधिक आधुनिक हुनेछ । उक्त लडाकु जहाँजले २४ जेयल-३ एस ब्ल्यास्टिक मिसाइल बोक्न सक्नेछ । उक्त मिसाइलको रेन्ज १० हजार किलोमिटरको हुनेछ ।
त्यसपछि अमेरिका, युरोप, चीन, रुस सबै चीनको मिसाइलको रेन्जमा आउनेछन् । चीनसँग अहिले ०९५ टाइपको लडाकु पानी जहाँज रहेको छ ।
जो एकदमै तीव्र गतिको रहेको छ । हालै मात्र चीनको नौसेनाले जेयल-३ मिसाइलको सफल परिक्षण पनि गरिसकेको छ ।
चीन आफ्ना हतियार र शक्ति प्रदर्शनमा लागि परेको छ । हालै मात्र पनि चीनले स्वयं आफ्नो एयरक्राफ्ट करियर बनाएको थियो । जसमा जे-१५ फाइटर जेट्स राखिएको छ ।
त्यसपछि अन्य फाइटर जेट्समा पनि चीनले परिवर्तन गरेको थियो । चीनले टाइप-०५५ डेस्ट्रोयर पनि बनाएको छ जो परमाणु सञ्चालित छन् ।
यो चीनकै सबैभन्दा तीव्र गतिको लडाकु जहाँज हो । त्यो बाहेक नयाँ एन्टी सबमरीन पेट्रोल एयरक्राफ्ट पनि नौसेनासँग रहेको छ । त्यसको नाम गाओक्सिन-९ म्यारीटाइम एन्टी सबमरीन वोरफेयर प्लेन छ ।
गएको महिना मात्र चीनले कोरोना भाइरसको महामारीका बीच मिलिट्री ड्रिल गरेको थियो । त्यसपछि एयरफोर्स ड्रिल गरेको थियो ।
जसका कारण छिमेकी देशहरुमा चिन्ताको विषय बनेको थियो । चीनले शक्ति प्रदर्शन गरेपछि केहि देशहरुले सुरक्षाका लागि मिसाइल तैनाथ गरेका थिए ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
चीनमा नयाँ खतरा ! बिना लक्षणका कोरोना संक्रमित ९८० भन्दा धेरै
२० दिन यता देखिएका छैनन् उत्तर कोरियाका नेता किम जोंग उन
लगातार एक पछि अर्को संकट, वैज्ञानिकले दिए चेतावनी !
कोरोना भाइरस चीनबाटै लिक भएको मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति
कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’
कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने
कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !
दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया