काठमाडौं । पर्साका थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालको कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ९९ पुगेको ।
२ महिना देखि ६६ वर्ष उमेर समुहका व्यक्तिमा आज कोरोना भाइरसको परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु सबै पर्साको रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । थप विवरण आउन बाँकी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया