जुन शहरमा जम्मा ६ मिनेट घाम लाग्छन्, हेर्नुस् तस्वीर

संसारभरी जाडोको कहर जारी छ । कहीं समुद्र जमेको छ भने कतै नदी नै पनि जमेका हुन्छन् संसारमा । धेरै मान्छे अत्यन्तै चिसोदेखि दिक्क छन् । रुसको राजधानी मस्कोका जनता चिसोका कारण तनाबमा छन् तपाईंलाई थाहा छ कि छैन, डिसेम्बरमा मस्कोमा जम्मा ६ देखि ७ मिनेट मात्र सूर्य देखिन्छ । डिसेम्बरको महिनाभरीमा जम्मा १८ घण्टा घाम लाग्छन् । अहिले भने मस्कोमा अत्यन्तै चिसो बढेको छ मिडियामा आइरहेका समाचारलाई आधार मान्ने हो भने मस्को स्टेट युनिभर्सिटीका मेटियोलोजिस्ट स्टोशनले बताएका छन् कि, २०१७ को पूरै डिसेम्बरमा मस्कोमा जम्मा ६ देखि ७ मिनेट घाम लागेको थियो यसभन्दा पहिले सन् २००० मा मस्कोकमा डिसेम्बरमा सबैभन्दा कम समय सूर्य देखिएको थियो । त्यतिबेला जम्मा ३ घण्टा देखिएको थियो । यति चिसो देख्दा स्थानीय प्रहरीलाई घरभित्र नै राख्नका लागि भनेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?