काठमाडौं, २८ माघ– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एससपी रवीन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई ल्याइएको छ । महानगरीय प्रहरी कार्यालयमा कार्यरत पोखरेललाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । कमजोर कार्यसम्पादन गरेको भन्दै उनलाई सरुवा गरिएको बताइएको छ । praharee उनको सरुवा भएको पुष्टि गरे । सरुवा हुने छनक पाएपछि उनी आइतबारदेखि १० दिन बिदामा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया