काठमाडौं । के तपाईलाई सपनामा मृत्यु भएको देख्नुको मतलव के भन्ने बारेमा थाहा छ । यदि छैन भने आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।
सपनामा हामी कोहि मरेको देख्यौँ भने डराउन थाल्छौँ । सपनामा कसैको मृत्यु भएको कुरालाई लिएर कसैले नराम्रो संकेत भएको बताउँछन् । तर वास्तवमा सपनामा हामीले कोहिलाई मृत देख्यौँ भने बुझ्नुस हाम्रो जीवनमा शुभ कामको लागि नयाँ शुरुवात हुँदछ ।
सपनामा मृत्यु देख्नु कसरी हुन्छ शुभ ?
तपाईलाई सुन्दा अचम्म लाग्ला तर यो सत्य हे कि, सपनामा आफू र कोहि प्रियव्यक्तिको मृत्यु भएको देख्नु अत्याधिक शुभ मानिन्छ ।
यदि तपाईले कोहि आफन्तको मृत्यु भएको देख्नु भयो भने उसको उमेर झनै बढ्नेछ ।
यदि तपाईले सपनामा आफ्नो मृत्यु आगोमा जलेर वा शिर काटिएर भएको देख्नुभयो भने त्यसको फल तपाई स्वयंको उमेर बढ्नु हो ।
त्यस्तै सपनामा कोहि अन्जान कसैको मृत्यु भएको देख्नु भनेको जीवनमा नयाँ पनको शुरुवात हुने संकेत हो । यदि कसैले रोगीको मृत्यु भएको सपना देख्यो भने बिरामीको स्वास्थ्यमा सुधार आउँदछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया