सपनामा सर्प देख्नु शुभ वा अशुभ ?

काठमाडौं । सपना हामी निदाएको बेला बन्द आँखाले मात्र देख्न सक्दछौँ । बन्द आँखाले देखेका सपनाहरु कति पुरा हुन्छन् भने कति अपुरा हुने गर्दछन् । तर सपनामा सर्प देख्नु शुभ वा अशुभ के हो त ? आज हामी तपाईलाई यसबारेमा जानकारी दिनेछौँ ।

स्वप्नशास्त्रका अनुसार सपनामा सर्प देख्नुको फल शुभ र अशुभ दुबै हुन्छ । स्वप्नमा सर्प देख्दा परिवारमा खुशी मिल्दछ । साथै यदि सपनामा सर्प देखियो भने तपाईको घरमा कोहि पाहुना आउन सक्ने संकेत हुनस्क्दछ ।

सपनामा सर्पबाट आफूलाई स्वयं नै बचाइरहेको देख्नु

यदि तपाईले सपनामा सर्पबाट जयन जोगाएर आफू भागिरहेको देख्नुभयो भने र भाग्दाभाग्दै बच्न सकेनौँ वा सर्पले हामीलाई टोक्यो भने त्यसलाई शुभ मानिएको छ । यस्तो देखिएमा तपाईलाई सम्मान र धनको लाभ हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?