काठमाडौं । महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पताल सील हुने भएको छ ।
श्रोतका अनुसार त्रिवी शिक्षण अस्पतालमा भर्ना भएका एक जना बिरामी मा कोरोना संक्रमण पुष्टि भएको र टिचिङबाटै केहि दिन अगाडि मात्र डिस्चार्ज भएकी अर्की एक सुत्केरी महिलामा कोरोना संक्रमण आशंकाकोबीच मृत्यु भएपछि अस्पताल सबै बिरामीलाई क्वारेन्टाइनमा राख्ने अस्पतालको निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया